Logo

खेलकुद

यु १९ एसिया कप: पाकिस्तानकाे एक विकेट पतन



काठमाडाैं । एसिया कप यु १९ क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेकाे पाकिस्तानकाे पहिलाे विकेट गएकाे छ ।

१५३ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानकाे तीन बलमै पहिलाे विकेट गएकाे हाे । ब्याटिङका लागि पहिलाे नम्बरमा आएका स्यामेल हुसेनलाई नेपालका गुल्सन झाले आउ६ गरेका हुन् । पाकिस्तानले अहिले ३.१ ओभरमा १७ रन बनाएकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १५:३४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।