काठमाडाैं । एसिया कप यु १९ क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेकाे पाकिस्तानकाे पहिलाे विकेट गएकाे छ ।
१५३ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानकाे तीन बलमै पहिलाे विकेट गएकाे हाे । ब्याटिङका लागि पहिलाे नम्बरमा आएका स्यामेल हुसेनलाई नेपालका गुल्सन झाले आउ६ गरेका हुन् । पाकिस्तानले अहिले ३.१ ओभरमा १७ रन बनाएकाे छ ।




















प्रतिक्रिया