Logo

खेलकुद

यू-१९ एसिया कप: गुल्शनले दिलाए नेपाललाई पहिलो विकेट



काठमाडौं । दुबईमा जारी यु–१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध पहिलो विकेट हात परेको छ । नेपाललाई पहिलो सफलता गुल्शन झाले दिलाएका हुन् ।

अफगानिस्तानको पहिलो विकेट खेलको दोस्रो ओभरको पाँचौ बलमा १७ रनको अवस्थामा गुमाएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ११:३६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।