Logo

अर्थ

सुनको मूल्य स्थिर हुदाँ चाँदीको बढ्याे



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँमा छापावाला सुन र तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार ३७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १२:३४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।