काठमाडौं । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले हिउँदे सत्रका लागि भर्ना खुला गरेको छ ।
प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो ।
तोकिएको मध्ये कुनै एक भाषा अध्ययनका लागि पुस १६ देखि २६ गतेसम्म आवेदन फाराम बुझाउन क्याम्पसले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।






















प्रतिक्रिया