काठमाडौं। गायिका तुलसी घर्ती मगर राजु श्रेषको स्वर रहेको नयाँ गीत ‘यो शरिर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गोपाल क्षेत्रीको रहेको छ ।
सो गीतको भिडियोमा मनिषा क्षेत्री र महेन्द्र बायक क्षेत्रीले अभिनय गरेका छन् ।
धर्म / संस्कृति
८ माघ २०८०, सोमबार १८:२६
काठमाडौं। गायिका तुलसी घर्ती मगर राजु श्रेषको स्वर रहेको नयाँ गीत ‘यो शरिर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गोपाल क्षेत्रीको रहेको छ ।
सो गीतको भिडियोमा मनिषा क्षेत्री र महेन्द्र बायक क्षेत्रीले अभिनय गरेका छन् ।
प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १८:२६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया