काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बलिङ सुरु गरेको छ। टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय गरेको हो।
बलिङ थालेको नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको छ।
नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए।




















प्रतिक्रिया