Logo

अर्थ

चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त



काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेकोहो ।

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो । कम्पनीका अनुसार उनको कार्यकाल आज माघ २५ गतेदेखि सुरु हुने छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ११:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।