Logo

खेलकुद

क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, रोहितले लिए विकेट



काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रोहितले तेस्रो विकेट लिएका हुन् ।

उनले क्यानडाका प्रगत सिंहलाई ५० रनमा पभिलियन फर्काए । यसअघि नेपालका लागि सोमपाल कामी र रिजन ढकालले विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १५:०७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।