काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रोहितले तेस्रो विकेट लिएका हुन् ।
उनले क्यानडाका प्रगत सिंहलाई ५० रनमा पभिलियन फर्काए । यसअघि नेपालका लागि सोमपाल कामी र रिजन ढकालले विकेट लिए ।




















प्रतिक्रिया