Logo

खेलकुद

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेड २-१ विजयी



काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए। त्यस्तै भिल्लाका लागि एक गोल डोगलस लुइजले गरेका थिए।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४१ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यसैगरी २४ खेलमा ४६ अंक रहेको एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०७:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।