Logo

खेलकुद

नामिबियाविरुद्ध नेपालले गुमायाे छैटौँ विकेट



काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले २७ औँ ओभरको तेस्रो बलसम्ममा ६ विकेट गुमाएको छ ।

छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन् । उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे । कुशल बाहिरिँदा नेपालले १२४ रन बनाएको छ

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ११:२२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।