काठमाडौं । आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।
खेलको सुरुवात ढिलो हुने भएपछि खेल ४५ ओभरमा घटाइएको छ । बिहिवारका वर्षाका कारण आउटफिल्ड नसुकेका कारण खेल सुरु हुन ढिला भएको हो ।




















प्रतिक्रिया