Logo

प्रमुख समाचार

नयाँ सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं- नेकपा एमालेसमेतको नयाँ सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ। सोमबार बिहान बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले पहिलो चरणमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो गरेको थियो।

यस्तोमा नयाँ सत्ता गठबन्धनले सबै खालका शक्ति बाँडफाँटको टुंगो गर्ने गरी बैठक बोलाएको हो। बैठकमा नयाँ सत्ता गठबन्धनका दलहरूबीच लिखित सम्झौताको तयारी भएको बताइएको छ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  २ : १० बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।