Logo

प्रमुख समाचार

माओवादीबाट वर्षमानलाई अर्थ र नारायणकाजी परराष्ट्र मन्त्री बन्दै



काठमाडौं- नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र उपमहासचिव वर्षमान पुनलाई अर्थ मन्त्री बनाउने माओवादीले निर्णय गरेको बताइएको छ।

यसअघि माओवादीबाट हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:०४   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।