Logo

प्रमुख समाचार

माधव नेपालको पार्टी पनि सरकारमा सहभागी हुने



काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो।

नेकपा एसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ।

यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:५७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।