Logo

गण्डकी प्रदेश

कास्की केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केल भूकम्पको धक्का



काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  ९ : ०२ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।