Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै



काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन्।

बैठकको सुरुमा कांग्रेसका सांसदहरू सभामुखको ध्यानाकर्षण गराउन आसनबाट उठेका छन्। सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गरिरहेका छन्।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ११ : ४४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।