Logo

अर्थ

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो



काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई आज वार्तामा बोलाएको छ ।

सोही संघर्ष समितिलाई वार्तामा आउन अर्थ मन्त्रालयले आग्रह गरेको हो । बिहीबार दिउँसो २ बजे पीडितका प्रतिनिधिलाई वार्तामा आउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ११ : १६ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।