Logo

खेलकुद

युएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक



काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् । युएईसँग टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

सन्दीपले ४ चौका र २ छक्का प्रहार गरेका छन् ।

 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:५८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।