Logo

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताएका हुन् । मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताए ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ४ : १३ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।