Logo

खेलकुद

वेस्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल



काठमाडौं । नेपालले चौथो टी २० खेलमा वेस्ट इन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोरा ।

प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार  १२ : ०८ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।