Logo

शेयर बजार

सेयर बजारमा आजपनि गिरवाट



सेयर बजारमा आजपनि गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५५ अंकले बढेर १६३६ दशमलव ०९ बिन्दूमा रोकिएको छ । आज २ सय कम्पनी कारोबारमा उत्रिदाँ ३५ हजार ३सय ३५ पटक कारोबार भएको छ । सोही कारोबारमा ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ लाख २४ हजार ६९ लाख १ सय ७९ रुपैँया बराबरको कारोबार भएको छ । 

नेप्से परिसूचक घटेपनि हिजोदेखि कारोबारमा आएको सानीमा इन्स्योरेन्सका लगानीकर्ताले भने ९ दशमलव ९४ प्रतिशतले कमाएका छन ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार