कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट बुधबार ३० जनाको मृत्यु भएको थियो ।
२० कार्तिक २०७७, बिहीबार १७:०४
0
Shares



















प्रतिक्रिया