Logo

अर्थ

कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  १ : २५ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।