Logo

अर्थ

नबिल बैंकले घटायो ब्याजदर



काठमाडौं । नबिल बैंक लिमिटेड बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ ।

नबील बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ ।जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ शुक्रबार  १ : ४० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।