Logo

खेलकुद

सन्दीप : अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर



नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले टी-२० विश्वकपको तेस्रो चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएर किर्तिमान बनाएका हुन् । उनी टी-२० मा सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ०७:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।