Logo

अर्थ

गरिमा क्यापिटलको सञ्चालकमा दुई जना नियुक्त



काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुई जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।

कम्पनीले नवनियुक्त सञ्चालकहरुलाई यस संस्थामा स्वागत गर्दै बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १६:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।