Logo

गण्डकी प्रदेश

गण्डकीका सांसद देवकोटाले पाए संसदमा प्रवेश



पोखरा । माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद बैठकमा प्रवेश दिइएको छ । सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद प्रवेशमा रोक लगाएका थिए ।

उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो ।

प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार  २ : १३ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।