Logo

अर्थ

सिद्धार्थ बैंकको वीरगन्ज शाखामा आगलागी



काठमाडाैं । वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ ।

बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ । आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र आउने क्रममा रहेको छ।

आगलागीको कारण खुल्न सकेकाे छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १७:३१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।