Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:०१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।