Logo

अर्थ

नबिल फाउन्डेसनले मानव सेवा आश्रमलाई दियो दुईवटा उद्वार प्रयाेजनका लागि गाडी



काठमाडौं । नबिल फाउन्डेसनले मानव सेवा आश्रमलाई दुईवटा उद्धार उद्वार प्रयाेजनका लागि गाडी दिएको छ ।

असहायहरूको उद्धार र व्यवस्थापनमा काम गरिरहेको मानव सेवा आश्रमलाई फाउन्डेसनले मंगलबार उक्त उद्धार गाडी हस्तान्तरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी भन्छन् – ‘मानव सेवा आश्रमलाई दुईवटा उद्धार गाडी दान गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । नबिल फाउन्डेसन समाज सेवा गर्न प्रतिबद्ध छ।’

प्रकाशित मिति : असार २५, २०८१ मंगलबार  ५ : ३६ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।