काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुनकाे मूल्य ३ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया