काठमाडौं। एभरेष्ट बैंकले शुक्रबार लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट साढे १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
लगानीकर्तालाई बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिसत नगद लाभांस (करसहित) दिने भएको छ । हाल बैंकको चुक्ता पुजि ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको स्विकृती र आगामी वार्सिक साधारणसभाबाट पास गरेपछी बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।




















प्रतिक्रिया