काठमाडौं । आज सेयर बजारमा ५५.८६ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६४६ को विन्दुमा कामय भएको छ ।
आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ९ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख र हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका हुन् ।




















प्रतिक्रिया