काठमाडौं । सानिमा लार्ज क्याप फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश स्थगित गरिएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा उक्त लाभांश वितरण स्थगन गरिएको क्यापिटलले जनाएको छ । के कारणले लाभांश वितरण रोकियो भने कुरा सूचनामा उल्लेख छैन । आज यस फन्डको बुक क्लोज रहेको छ ।




















प्रतिक्रिया