Logo

अर्थ

दशैं–तिहार लक्षित केन्ट आरओ वाटर प्यूरिफायरको विशेष अफर सार्वजनिक



काठमाडाैं । नेपालमा केन्ट उत्पादनहरूको एकमात्र आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले दशैं र तिहारलाई लक्षित गरी विशेष ग्राहक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्ने ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउनेछन् ।

‘याे दशैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ नारासहित प्रस्तुत गरिएको यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवन शैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १५:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।