Logo

स्वास्थ्य

२४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको निधन



पछिल्लो २४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको निधन भएको छ । योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार थप २७ सय ५३  जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २२ सय ६ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय ३५ छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।