Logo

अर्थ

होनोर नेपालकाे दसैँ अफर सार्वजनिक, मोबाइल किन्दा थाइल्यान्ड घुम्ने अवसर



काठमाडौं । होनोर नेपालले दसैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार होनोर मोबाइल किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमणका साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यो अफर मंगलबारदेखि ७ नोभेम्बरसम्म नेपालभरका सबै होनोर एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने जनाइएको छ ।

अफरअनुसार ग्रान्ड पुरस्कारमा थाइल्यान्ड भ्रमण, Aprilia SR 125 स्कूटर र Honor Magic V2, साप्ताहिक पुरस्कारमा Marshall Speaker र HONOR 200 र दैनिक पुरस्कारमा HONOR Choice Earbuds X5 र SCYKEI GT Watch प्राप्त गर्न सकिने होनोर नेपालका राहुल राठीले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १७:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।