काठमाडौं । प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।
प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी दुवै बन्दमुखी योजना हुन् ।
प्रतिक्रिया