काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
एनएमबि ५० ले गत वर्षको नाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले कर सहित १० प्रतिशत नगद लाभांश दिने जनाएका छन् ।
क्यापिटलकाअनुसार असोज ११ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज १० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।




















प्रतिक्रिया