काठमाडौं । दिनदिनै नयाँ रेकर्ड कायम बनाउँदै आएकाे सुनकाे मूल्य आज तोलामा २ हजार बढेको छ । आज सुनकाे मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया