Logo

बैंकिङ

कुमारी बैंकको लाभांश हेरफेर 



कुमारी बैंकको लाभांश हेरफेर भएको छ । बैंकले यस अघि प्रस्ताव बोनस र नगद लाभांशको अनुपात परिवर्तन गरेको हो । यद्यपी कूल लाभांश भने यथावत नै राखेको छ । 

यससँगै बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीलाई १०–८५ प्रतिशत बोनस शेयर र ३–१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले यस अघि १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।