कुमारी बैंकको लाभांश हेरफेर भएको छ । बैंकले यस अघि प्रस्ताव बोनस र नगद लाभांशको अनुपात परिवर्तन गरेको हो । यद्यपी कूल लाभांश भने यथावत नै राखेको छ ।
यससँगै बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीलाई १०–८५ प्रतिशत बोनस शेयर र ३–१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले यस अघि १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो ।





















प्रतिक्रिया