काठमाडौं । पूर्व युवराज पारश शाहले आफ्ना दिदिबहिनीहरुसँग भाइटिका ग्रहण गरेका छन् ।
शाहले आज शुभसाईतमै भाइटिका ग्रहण गरेका हुन् । शाहले टिका ग्रहण गरेका तस्विर फेशबुकमार्फत सार्वजनिक गरिएको छ ।
धर्म / संस्कृति
१८ कार्तिक २०८१, आईतवार २०:१५
काठमाडौं । पूर्व युवराज पारश शाहले आफ्ना दिदिबहिनीहरुसँग भाइटिका ग्रहण गरेका छन् ।
शाहले आज शुभसाईतमै भाइटिका ग्रहण गरेका हुन् । शाहले टिका ग्रहण गरेका तस्विर फेशबुकमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०८१, आईतवार २०:१५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया