काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा स्पष्ट पारेको छ ।
आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ र निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम आवश्यक निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद सापकोटाले मंगलबार जानकारी दिए ।
जसमा कसले उम्मेदवारी दिन पाउने र कसले नपाउने भन्ने विषय स्पष्ट गरिएको छ ।
एक्काईस वर्ष उमेर पूरा भएको
उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको
कुनै कानूनले अयोग्य नभएको
संवत् २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष




















प्रतिक्रिया