सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंगो लगाएको छ । पार्टीले प्रकाश कुमार बुढालाई उम्मेदवार बनाउने भएको हो ।
रास्वपाको जिल्ला कमिटीले उनलाई उम्मेदवार बनाएको हो ।
यहाँ नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी र नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल उम्मेदवार छन् ।




















प्रतिक्रिया