विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारकाे तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगका लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदैछ ।
एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ
प्रतिक्रिया