Logo

समाचार

हुम्लामा हिमपात



हुम्ला । सोमबार बिहानदेखि हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै जिल्लामा चिसो बढ्न थालेको छ । हिमपातले हुम्लाका कृषकहरूमा खुसी छाएको छ । जेठासी बाली सप्रिने भएपछि उनीहरूमा खुसी छाएको हो ।

हिमपात भएसँगै हुम्ला जिल्लामा जहाज उडान रोकिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ११:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।