Logo

अर्थ

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले लाभांश पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १०:२२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।